१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
रासस काठमाडौं
२o८२ असार १० मंगलबार १८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १८:१४:oo

प्रतिनिधिसभाको आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ।

सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गंगा कार्की र लेखनाथ दाहालले राखेका खर्च कटौतीका प्रस्तावलाई बैठकको बहुमतले अस्वीकार गरेको हो।