१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक र एक्सपर्ट एजुकेसनबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ।

‘एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस प्रालि’ महाराजगन्ज र मुक्तिनाथ विकास बैंकबिच एक सम्झौता गरी शैक्षिक शुल्क भुक्तानीसम्बन्धी कार्यको सुरुवात गरिएको हो। यस सेवाअन्तर्गत भिसा शुल्क, एसएटी, एसइभिआइएस, पिटिई, आवेदन, जि–म्याटलगायतको शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्नेछन्।

यो सेवा हाल बैंकको महाराजगन्ज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ।