१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
संजित परियार काठमाडाैं
२o८२ जेठ २९ बिहीबार १४:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काँठ क्षेत्रमा रोपाईँ सुरू [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १४:२o:oo

बर्खा लागेसँगै काठमाडौं उपत्यका वरपरका कांठ क्षेत्रमा रोपाईँ सुरू भएको छ। कुलोको सुविधा भएका क्षेत्रमा जेठ अन्तिम सातादेखि नै रोपाईँ सुरू भएको हो।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ हुने गरेको थियो। यो वर्ष मनसुन छिट्टै सुरू भए पनि कोशीबाहेक अन्य प्रदेशमा मनसुन सक्रिय भइसकेको छैन। यद्यपि, काठमाडौं उपत्यकामा फाट्टफुट्ट वर्षा भइरहेको छ।

तस्बिरमा हेर्नुस् ललितपुरको घ्याम्पेडाँडाकाे राेपाइँ :