१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार o९:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा काश्मिरी मस्जिदको बकर इद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o९:२९:oo

मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

बिहानै स्नान गरी नजिकैको मस्जिद गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाउने गरिन्छ । यस अवसरमा काठमाडौंको घण्टाघरस्थित  जामे र काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको छ ।