१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेदरल्यान्ड्सविरुद्ध आरिफ सेखले बनाए अर्धशतक, खेल रोमाञ्चक मोडमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१२:oo

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालका आरिफ सेखले अर्धशतक प्रहार गरेका छन्। ८१ बलमा उनले अर्धशतक बनाएका हुन्। 

नेपालले २२६ रनको लक्ष्य पछ्याएकोमा खेल रोमाञ्चक मोडमा प्रवेश गरेको छ। ४० ओभरको खेल सकिदा नेपालले ४ विकेट गुमाएर १६७ रन बनाएको छ । बाँकी १० ओभरमा नेपाललाई जितका लागि ५९ रन आवश्यक छ। 
 

छुटाउनुभयो की ?