१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

प्रतिनिधिसभाको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ। ‘विशेष कारण’ले निर्धारित समयमा आज बैठक बस्न नसकेकाले भोलि दिउँसो १ बजेलाई तोकिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नो अडानबिच प्रमुख सचेतकहरूको बैठक विनानिष्कर्ष सकिएपछि आज प्रतिनिधिसभा बैठक बस्न नसकेको हो।

 

 

छुटाउनुभयो की ?