१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रस्टले गरेको दीप प्रज्वलन ।  नारायणहिटी दरबार हत्याकाण्डको २३औँ स्मृतिमा ट्रस्टले दीप प्रज्वलन गरेको हो।

१९ जेठ ०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।  

दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरू कमलादी पुगेका थिए।

 

 

छुटाउनुभयो की ?