१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा संसदीय दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ।

आजै सचिवालय बैठक बसेपछि संसदीय दलको बैठक सुरु भएको हो। बैठकमा भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकका रणनीतिबारे छलफल हुने बताइएको छ। भोलिको संसद् बैठकमा बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी ओलीको संसदमा जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले संसद् अवरुद्ध गर्दै आइरहेको छ।

छुटाउनुभयो की ?