१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १९ सोमबार १७:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १७:oo:oo

आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक भएको छ। उत्तमकुमार पोखरेलको शब्द रहेकाे ‘शिव सृष्टि तिमी’ बाेलकाे भजनमा कार्कीले स्वर भरेका हुन्।

भजनमा कमल अधिकारीले संगीत दिएका छन्। अधिकारीकै एरेन्ज र मिक्सिङ–मास्टरिङ रहेको भजन ‘उत्तमकुमार पोखरेल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

छुटाउनुभयो की ?