१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार

फर्निचर उद्योगमा आगलागी, २० लाखबराबरको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२२:oo

नवलपुरको कावासोती–१७, ढोकीस्थित फर्निचर उद्योगमा आज साँझ आगलागी भएको छ। ढोकीस्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली हुँदा करिब २० लाखबराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत् सर्ट भई आलगागी भएको र आगो स्थानीय बासिन्दा, कावासोती नगरपालिकाको दमकल, प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ।
 

छुटाउनुभयो की ?