Skip This
कोशी सरकारद्वारा सात पत्रकारलाई सम्मान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ १६ शुक्रबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी सरकारद्वारा सात पत्रकारलाई सम्मान

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १५:१७:oo

कोशी प्रदेश सरकारले सातजना पत्रकारलाई सम्मान गरेको छ। कोशी सरकारले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख रुपैयाँ राशिसहितको पत्रकारिता सम्मानबाट बिहीबार सातजना सम्मानित भएका हुन्।

सम्मानित हुने पत्रकारमा मोहनकाजी न्यौपाने, चिन्तामणि दाहाल, विमल लामिछाने, मोहम्मद सदरुल, यशोदा सेने, राजेश्वर श्रेष्ठ र मनोज दाहाल छन्।

१८औँ गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सातैजना पत्रकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अयोजित औपचारिक कार्यक्रममा सम्मान प्रदान गरेका हुन्।