
सरकारले आगामी आर्थिक वर्षमा जडीबुटी क्षेत्रको अध्ययन–अनुसन्धानका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जडीबुटी क्षेत्रको अध्ययन–अनुसन्धान र संकलन गरी त्यसलाई प्रयोगमा ल्याइने घोषणा गरे।