१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित समुदायको पेसागत विकास गर्न ५० करोड बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

सरकारले  दलित समुदायको परम्परागत सीप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न ‘भगत् सर्वजित उद्यमशीलता विकास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

आधुनिक प्रविधिको प्रयोग गरिने सुन, चाँजी, फलाम, काठलगायतका सामग्रीको उत्पादन गरी बजारीकरण गर्ने उनको भनाइ छ। यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।