Skip This
मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
अमुल थापा काठमाडौं
२o८२ जेठ १५ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:५८:oo

आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट)  मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट)  स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।