प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध खोल्न नसक्ने प्रचण्डले जवाफ दिएको सांसद माधव सापकोटाले जानकारी दिए ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।