१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० महिनामा १९ हजार फरार अपराधी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

चालू आर्थिक वर्षको १० महिनाकाे अवधिमा प्रहरीले १९ हजार १०९ जना फरार अपराधी पक्राउ गरेकाे छ। उनीहरूबाट एक अर्ब २० कराेड ६६ लाख बिगाे असुल गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए। 

उनका अनुसार फरार अपराधी पक्राउकाे तथ्यांक गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ६६.१९ प्रतिशत धेरै हाे।