
राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड लागेको छ। विभागले टोकनको व्यवस्था गरे पनि काम गर्नका लागि भने लाइन नै लाग्नुपर्ने बाध्यता छ।
त्यसमाथि राहदानी र कन्सुलर सेवा प्रस्ट छुट्टिने गरी सूचना बोर्डहरू नराख्दा झन्झट खेप्नुपरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन्।
हेर्नुस् तस्बिरहरू :