Skip This
कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १५:३१:oo

सत्तारूढ कांग्रेसले संसदीय दलकाे बैठक बाेलाएकाे छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार ३ जेठ शनिबार दिउँसो ३ बजे बैठक बस्नेछ ।

नेका संसदीय दलको बैठक जेठ ३ गते दिनको २ बजे संसद् भवनकाे ल्होत्से हल नयाँ बानेश्वरमा बस्ने भएकोले अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।