Skip This
स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको शाखा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा बुधबारबाट दुई नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ । बिरुवा शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दिलीपप्रताप खाणले संयुक्त रूपमा गरेका छन् ।

त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाणले संयुक्त रूपमा गरेका हुन् । सञ्चालनमा आएका नयाँ शाखाबाट स्थानीय बासिन्दा, व्यावसायिक कम्पनी तथा अन्य संघ–संस्थालाई सेवाप्रवाह हुने बैंकले जनाएको छ ।