
मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढावा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले बिहान भारतीय दूतावास र दिउँसो पाकिस्तान दूतावासअगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ ।