१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ४ बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा तीन हजार ६ सयले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १२:३५:oo

सुनको मूल्य तोलाको रु. एक लाख ९० हजार ६ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला  एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा  तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु. पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।