१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ। दुई दलबिच समझदारी नहुँदा रिक्त रहेको गभर्नर पदमा नियुक्ति हुन सकेको छैन।