Skip This
काेहलपुर न्यु सिटीमा घडेरी किनी घर बनाएमा इँटा, सिमेन्टमा ५० प्रतिशत छुट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काेहलपुर न्यु सिटीमा घडेरी किनी घर बनाएमा इँटा, सिमेन्टमा ५० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

कोहलपुर चौडाहाबाट ६ किलोमिटर पश्चिम बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ मा कोहलपुर डेभलपर्स प्रालिले विकास गरेका पुर्वाधारयुक्त ५०० भन्दा बढी घडेरी बिक्रीमा ल्याएको छ।

कालोपत्रे सडक ,बिजुली बत्ती, पानीको निकास ,खानेपानी तथा निर्माणाधीन अस्पताल ,नगर बसपार्क, प्रहरी चौकी रहेको जग्गामा सात मिटर ,पाँच मिटर कालोपत्रे बाटोमा आठ धुरदेखि १२ धुरसम्मका घडेरीहरू बिक्रीमा ल्याएको कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गसँगै रहेको सिटीमा नयाँ वर्षको अवसरमा घडेरी खरिद गरी पाँच महिनाभित्रमा घर निर्माण गर्ने ग्राहकलाई मालपोत रजिस्ट्रेसन राजस्व, घडेरी खरिद मूल्यको ५० प्रतिशत बैंक फाइनान्स ,२ तलासम्म घर निर्माण गर्दा लाग्ने सिमेन्ट र इँटामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको  डेभलपर्सका इन्जिनियर रविन खड्काले जानकारी दिए।

उनका अनुसार ७ मिटर पिचबाटाे र ५ मिटर बाटाेका घडेरीको मूल्य ५ लाख २५ हजार र ४ लाख २५ हजार प्रतिधुर रहेको बताए।