१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं इ
Invalid date format २३:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलमा दिल्लीको सनसनीः चार खेल, चार जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं इ
नयाँ पत्रिका
Invalid date format २३:३५:oo

इन्डियन प्रिमियर लिग(आइपिएल)को यो वर्षको सिजनमा दिल्ली क्यापिटल्सले सनसरीपूर्ण प्रदर्शन जारी राखेको छ। चार खेलमा उसले चारै वटा जित निकालेको छ। 

बिहीबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंलोरलाई ६ विकेटले पराजित गयो। 

सुरुमा ब्याटीङ गरेको बैंगलोरले १६३ रन बनाएको थियो। 

जवाफी ब्याटीङमा  दिल्लीले खराब सुरुवात गर्दे ३० रनमा तीन विकेट गुमाएको थियो । केएल राहुलले ५३ बलमा ९३ रनको  अविजित इनिङको मद्दतले दिल्लीले सहजै जित निकालेको हो। १७.५ ओभरमै दिल्ली विजयी भएको हो। राहुल र त्रिस्तान स्टब्सले ५५ बलमा ११ रनको साझेदारी गर्दै टिमलाई विजयी गराएका हुन्। 

दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। ५ खेल खेलर चार जित निकालेको गुजरात अंकतालिकाको पहिलो स्थानमा छ।