१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनरत शिक्षक र सरकारबिच साँझ ५ बजे वार्ता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १६:५५:oo

शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबिच अहिले पाँच बजे बैठक बस्ने भएको छ। शिक्षक महासंघलाई आफ्नो माग र धारणा राख्न दिने गरी बैठक बोलाइएको हो। 
तर, आज सहमति नहुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

उनले आज शिक्षकका मागबारे ध्यानाकर्षण मात्रै गराइने बताए। शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन हुने गरी बैठक बसिने बताइन्। 'आज उहाँहरू आउनुहुन्छ, उहाँहरूका कुरा सुन्छौँ, सरकार जिम्मेवार छ, माग पूरा गर्नेछ,' उनले भनिन्।