१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
संजित परियार काठमाडाैं
२o८१ चैत २७ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गणतन्त्रको रक्षा र संघीयता खारेजीको मागसहित आन्दोलनमा जनमोर्चा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १५:२५:oo

गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने मागसहित राष्ट्रिय जनमोर्चा नेपालले आन्दोलन जारी राखेको छ।

आन्दोलनअन्तर्गत जनमोर्चाले हरेक दिन राजधानीका विभिन्न स्थानहरूमा जुलुस, सभा गर्दै आएको छ। २४ चैतदेखि सुरु भएको आन्दोलन ३० चैतसम्म जारी रहनेछ।

खर्चिलो र जनताको चाहनाअनुसार चल्न नसकेको संघीयता खारेज हुनुपर्ने जनमोर्चाको माग छ । जनमोर्चाले मजदुरका माग सम्बोधन हुनुपर्नेलगायत मुद्दा पनि उठान गरेको छ ।

हेर्नुस् तस्बिरहरू :