१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
संजित परियार काठमाडाैं
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बल्खुमा राप्रपाको शक्ति प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

राप्रपाले काठमाडौंको बल्खुमा बागमती प्रदेशस्तरीय विरोध सभा गरिरहेको छ। कलंकी र कोटेश्वरदेखि नाराजुलुसहित राप्रपा कार्यकर्ता बल्खु पुगेका छन्।

सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार राप्रपाले आज विरोध सभा आयोजना गरेको हो। सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणालगायतका नेताहरू सहभागी छन्।

हेर्नुस् तस्बिरहरू :