१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच बैंककमा भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि  उनीहरूबिच शुक्रबार भेटवार्ता भएको हो ।