मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ३ आइतबार १९:१४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भिडियोमा हेर्नुस् भृकुटीमण्डपको फ्लोरा एक्स्पो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १९:१४:oo

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि पुष्प मेला जारी छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नारासहित सुरु भएको ‘२६औँ फ्लोरा एक्स्पो २०८१’मा व्यावसायिक तथा अफिसियलसहित ८२ स्टल छन्।

चारदिने मेला ६० हजारले अवलोकन गर्ने तथा एक करोडसम्मको कारोबार हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालको विश्वास छ।

हेर्नुस् भिडियाे :