१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बाढीसँगै आएको फोहोरले काठमाडौंका नदीकिनार कुरुप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

भारी वर्षासँगै आएको बाढीले बगाएर ल्याएको फोहोरले काठमाडौंका नदीकिनार दूषित र कुरूप भएका छन् । नदी तथा खोलामा पानीको सतह घटेसँगै किनाराका दायाँ–बायाँ प्लास्टिकसहित अन्य प्रकारका फोहोरहरू देखिन थालेका हुन्।

कतै करिडोर क्षेत्रका सडकमा बलुवा थुप्रेर सवारीसाधन चल्न अफ्ठ्यारो स्थिति छ भने माटो भरिएर  फुटपाथमा पनि हिँड्ने अवस्था छैन । सडकमा अत्यधिक धुलो उडेर हिँड्नसमेत समस्या छ । वर्षाका कारण थुप्रिएको बालुवा उठाउने काम समयमै नहुँदा यस्तो समस्या आएको हो ।

हेर्नुहाेस् तस्बिरहरू :