१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सोमपालले दिलाए पाँचौँ सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:२७:oo

वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पाँचौँ सफलता प्राप्त गरेको छ। सत्रौँ ओभरको पहिलो बलमा सोमपाल कामीले किमो पलको  विकेट लिएका हुन्।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले १६.१ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १०४ रन बनाएर खेलिरहेको छ।
 

ad
ad