१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका थप तीन भ्रातृ संस्थाका संयोजक मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

नेपाली कांग्रेसका थप तीन भ्रातृ संस्थाका तदर्थ समिति संयोजक तोकिएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल, नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टन्डन र राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा प्रकाश पन्थलाई नियुक्त गरेका हुन्।