Skip This
बागबजारको लुम्बिनी तन्दुरी भोजनालयको भवनमा आगलागी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागबजारको लुम्बिनी तन्दुरी भोजनालयको भवनमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

काठमाडौंको बागबजारस्थित लुम्बिनी तन्दुरी भोजनालयको भवनमा आगलागी भएको छ। आगोको मुस्लो र कालो धुँवा निस्किएपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए। 

अहिले काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। आगो कसरी लाग्यो भन्ने खुलेको छैन। दीपावलीका वेला बालिने दियो तथा अन्य बत्तीको कारण पछिल्लो समय आगलागीका घटना बढेका छन्।