१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको नीति अधिवेशन फेरि सर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

नीति अधिवेशनसमेत गर्ने गरी हुन लागेको कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले यसबारे जानकारी गराएको हो।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए। कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो।

कांग्रेसले मंसिर १३ देखि १५ मा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। भूकम्पपछि कार्यसम्पादन समिति बैठकले मंसिर २९ देखि पुस २ सम्म अधिवेशन गर्ने निर्णय गरेको थियो।