१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार o३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पमा नलगाडकी उपमेयर सरिता सिंहकाे मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार o३:३९:oo

जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।

उपमेयर सिंहको सदरमुकाम खल‌ंगामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित २० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौँ घाइते भएका छन्। 

शुक्रबार राति ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा मानवीय तथा भौतिक क्षति भएको छ।