१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज २८ आइतबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १२:o८:oo

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ६ नौकिलोमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

आइतबार बिहान करिब ८ बजेतिर बा.प्र.०२०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ६ की २४ वर्षीया संगीता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा स्कुटरचालकको साथमा भेटिएको नागरिकताको आधारमा उनको परिचय खुलेको हो।