१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Saturday, 10 May, 2025
रासस काठमाडौं
२o८o असोज १६ मंगलबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १८:o६:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन बिर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युतको क्षमतामा वृद्धि गरिदिएबापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो। आयोगका अनुसार आरोपी महतोलाई बिगोबमोजिम कारबाहीको माग गरिएको छ।