१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o८o असोज १३ शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चिकित्सकहरूको विरोध प्रदर्शन जारी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १४:२७:oo

भौतिक आक्रमण बढ्दै गएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन्। विभिन्न जिल्लामा चिकित्सकहरूमाथि शृंखलाबद्ध रूपमा भएका आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन्।

नियमितजसो हातपात भइरहेको अवस्थामा कसरी काम गर्न सकिन्छ भन्ने प्रश्न गर्दै उनीहरूले यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने बताएका छन्।

शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका चिकित्सकहरूले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८’ अविलम्ब कार्यान्वयन गर्न मागसमेत गरेका छन्।

तस्बिरहरू :