१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ११ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गाईजात्रामा अस्ट्रेलियामा ‘कमेडी नाइट’ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १७:४६:oo

गाईजात्राको अवसर पारेर अस्ट्रेलियाको सिड्नीमा नेपग्याजम् कमेडी नाइट आयोजना हुने भएको छ।

आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम् कमेडी नाइट आयोजना गर्न लागेको हो।

कार्यक्रममा कमेडियन लेखमणि त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रूपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, विजयजंग थापालगायतका कलाकारहरूको प्रस्तुति रहने छ।