१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष तहमा जुटेन सहमति, साढे ३ बजे पुनः बैठक बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

दुई सातादेखि जारी सदनको गतिरोध हटाउन बसेको शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन भएको छ। प्रमुख तीन दलका शीर्ष नेता र सचेतक सहभागी बैठकमा कुनै सहमति नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

नेताहरूबीच सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको छ। एमालेको अवरोधपछि आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ।