१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार

सभापति देउवाले भने- कांग्रेसमा एक से एक नेता छन् भन्ने सबैले देख्न पाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo


कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एक से एक योग्य नेता रहेको बताएका छन्। 

गत २ साउनदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठक समापन गर्दै देउवाले यसपटक देशभरका नागरिकले कांग्रेसका योग्य नेता हेर्न पाएको बताए। 

‘कांग्रेसमा एक से एक नेता छन् भन्ने यसपटकको केन्द्रीय कार्यसमितिको बैठकले देखाएको छ,’ देउवाले भने, ‘देशभरका नागरिकले पनि कांग्रेसमा एक से एक नेता रहेछन् भन्ने देख्न पाएका छन्।’