१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २२ शुक्रबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेमा नयाँ अफर ‘मिस्डकल गरी क्यासब्याक’ पाउने मौका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार १६:३७:oo

आइएमई पेले ग्राहक वर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ। 

आज (असार २२) साँझ ६ बजेसम्म ०१–५९७०७०६ नम्बरमा मिसकल दिने ग्राहकले तीन सयसम्मको क्यासब्याक प्राप्त गर्न कम्पनीले जनाएको छ। सो नम्बरमा ग्राहक वर्गले एकपटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुनेछन्। 

जतिपटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु. तीन सयसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस.एम. एसमार्फत ग्राहक वर्गलाई सूचित गराइनेछ भने क्यासब्याकको प्रयोग ग्राहक वर्गले असार २३ शनिबार गर्न पाउनेछन्।