मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०८० जेठ १२ शुक्रबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा भक्तपुरका पुरुष मृत फेला

Read Time : < 1 मिनेट
२०८० जेठ १२ शुक्रबार १३:३४:००

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्। हनुमाननगर कंकालिनी– ४ गंगापुर टोलदेखि पश्चिम खेतमा पुरुषको शव भेटिएको हो।

भक्तपुरको सुडाल– ५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेका प्रहरीले जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराजमा ल्याएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।