नेकपा एमाले संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ।
जारी बैठकमा सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।