१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलामा डुबेर हेटौँडामा एक पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

हेटौँडा उपमहानगरपालिका– १९ बस्तीपुरमा एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय ५० वर्षका वीरबहादुर घलान रहेका छन्।

उनलाई हेटौँडा– १२ स्थित चकरी खोलामा डुबेको अवस्थामा नजिकै रहेका टिपरचालकहरूले देखी किनारमा निकालेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मृतक घलान क्षारे रोगको बिरामी रहेका मृतकका आफन्तलाई उदृत गर्दै प्रवक्ता कार्कीले बताए।