Skip This
दुई महिनामा सरकारले के गर्‍यो ? [पूर्णपाठ]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई महिनामा सरकारले के गर्‍यो ? [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १४:१७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका कामबारे सदनलाई जानकारी गराएका छन्। 

उनले संक्रमणकालीन न्याय सरकारको प्राथमिकतामा परेको बताए। यस्तै, उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जानकारी गराए। 

उनले सरकार देश विकासको नयाँ मोडेलको तयारीमा रहेको बताउँदै कूटनीतिक र आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुवात भइसकेको बताए। 

सम्बोधनको पूर्णपाठ