मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत २ बिहीबार १२:५५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विशाल योगफलतर्फ युएई, अरविन्द शतकनजिक, असिफ खानले बनाए विस्फोटक अर्धशतक

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार १२:५५:००

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम खेलमा युएई विशाल योगफलतर्फ अघि बढेको छ । 

नेपाली बलरहरूमाथि हाबी भएका युएईका ब्याटरहरू लगातार ठूला सट खेलिरहेका छन् । ४७औँ ओभरको खेल सकिँदा युएईले पाँच विकेटको क्षतिमा दुई सय ५० रन पूरा गरेको छ । 

आठ रनमा जीवनदान पाएका अरविन्द ९० रन बनाएर खेलिरहेका छन् । उनलाई अब्दुल खानले साथ दिएका छन् । विस्फोटक ब्याटिङ गरिरहेका असिफ खानले ३० बलमै अर्धशतक पूरा गरेका छन् ।