१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिपुरमा क्रिकेट क्रेज (फोटोफिचर)

आइसिसी पुरुष विश्वकप लिग - २ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:४५:oo

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत अन्तिम सिरिजमा आज नेपाल र युएईबीच खेल भइरहेको छ । सिरिजको दोस्रो खेलमा दुवै देश एक–अर्काविरुद्ध पहिलोपटक उत्रिएका हुन् । 

दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेको यो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा सयौँ नेपाली पुगेका छन् । त्यसो त नेपाली समर्थक नेपाली राष्ट्रिय टिमका लागि ११औँ खेलाडी बन्ने गरेको चर्चा हुने गरेको छ । 

आजको खेलमा पनि समर्थकले नेपाली खेलाडीलाई त्यसैगरी साथ दिइरहेका छन् । खेलमैदानका दृश्यलाई नयाँ पत्रिकाका फोटोपत्रकार ज्ञानेन्द्र कार्कीले कैद गरेका छन् । 

ad
ad