Skip This
कांग्रेस पानीविनाको माछा भएर बसेको छ : ओली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पानीविनाको माछा भएर बसेको छ : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार १४:२८:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस पानीविनाको माछो भएर बसेको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

कांग्रेसको पछिल्लो व्यवहार लोकतन्त्रको मर्म र भावनाविपरीत भएको उनको भनाइ थियो। प्रतिपक्षमा पुगेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर धमिलो पानीमा माछा मार्ने नियत रहेको स्पष्ट देखिने उनको दाबी थियो।