Skip This
उपसभामुखमा रास्वपाकी रानामगरले दिइन् उम्मेदवारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुखमा रास्वपाकी रानामगरले दिइन् उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छिन् । रास्वपाकी समानुपातिक सांसद रानामगरले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थकहरूमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् ।